RedNepal, 2011. Powered by Blogger.

Banned Nepali Dohori Song

Posted on
  • Monday, July 27, 2009
  • by
  • davinci
  • in
  • Labels: ,
  • So from unspecified sources, it appears that the current government has actually banned this song labeling it as something that could have a negative influence on the conflict.



    3 comments:

    आकार said...

    गित साँच्चै भन्दा रोचक नै थियो, मैले पहिले प्रोमो मात्र हेरेको थिँए । चर्चा पाउने नाममा कुनै व्यक्ति विशेषलाई आक्षेप लगाइएको भएर पनि गितलाई प्रतिबन्ध लगाइएकोहोला । हुन त म, माओवादी को समर्थक न केही तर मलाई लाग्छ, खासमा लोकगित को स्तर अझ भनौँ दोहोरी गित को स्तर साह्रै खस्किसकेको छ । हे, भनेर लेग्रो तानेपछि जे पनि र जस्तो पनि लोकगित हुन्छ भन्ने कोठे लयले गर्दा खासमा लोकगित मन नै नपर्ने भइसकेको छ, अझ कसैको नाम नै जोडेर भन्दा झनै अप्ठ्यारो लागिहाल्छ, अझ यो गाईजात्रा को क्यासेट पनि होइन । खैर, जेहोस् प्रतिबन्ध नै लगाउनुपर्ने कारण त देखिँदैन,अब लगाइसकेपछि त्यसै चुप लागेर बस्नु पनि उचित हुँदैन ।

    Visit @ Entertainment Nepal said...

    khoi ta geet ta display bhayena.... ?

    red nepal said...

    internet ma ni banned bhayecha...

    Post a Comment

     
    (C) RedNepal 2011